Title here
Summary here
खोजी गरिएका विषयहरूको सूची लोड हुँदैछ
हालैका कुनै खोजहरू छैनन्
कुनै परिणाम छैन को लागि "Query here"
द्वारा खोज्नुहोस् FlexSearch
मादक-पदार्थ लागु-औषध अभिलाषा अपराध कारागार निराशा मृत्यु “किनकि पापको ज्याला मृत्यु हो” (रोमी ६:२३) तथ्यहरूको सामना गरौं। लागु-औषध, मादक-पदार्थ, र अनैतिकता जस्ता ती भयानक राक्षसहरूले परमेश्वरले बनाउनुभएको सौम्य र असल कुराहरूलाई सङ्कटमा पार्दैछन् र विनाश गर्दैछन्। सिकारीले आफ्नो पासोमा सिकार पारे जस्तै, यिनले जवान र वृद्ध दुवैलाई आफ्नो पासोमा पार्दैछन्।
2019 अप्रिल 4 in नैतिक 4 minutes