शान्ति

अडियो वा सुन्नको लागि

अशान्त संसारमा मनको शान्ति

“शान्ति—हाम्रो राष्ट्र, परिवार र मुख्य गरी हाम्रो हृदय र मनको निम्ति—कहाँ छ शान्ति?” यो दर्दनाक चीत्कार युगौँदेखि सुनिँदै आएको छ। के तपाईंको हृदयको पनि चीत्कार यही हो? मानिसहरू थकित र चिन्तित छन्‌। निःसन्देह नै हामीलाई अगुवाइ र परामर्श, सुरक्षा र निश्चयताको आवश्यकता छ। हामीलाई मनको शान्तिको आवश्यकता छ, हामीलाई यो चाहिएको छ। मनको शान्ति—कति गजबको सम्पत्ति! के यस्तो सम्पत्ति यति बिघ्न द्वन्द्व र चिन्ता, भद्रगोल र दुःखले भरिएको संसारमा पाउन सकिन्छ होला?

Amharic Arabic Bemba (Zambia) Bengali Burmese Chinese Dutch English French German Haitian Creole Indonesian Italian Japanese Kazakh Kinyarwanda Korean Lingala Malagasy Mongolian Mossi Norwegian Nyanja Oromo Persian Plautdietsch Portuguese Punjabi Romanian Rundi Russian Southern Sotho Spanish Swahili (Macrolanguage) Swedish Tagalog Tajik Telugu Thai Tonga (Zambia) Turkish Ukrainian Urdu Waray (Philippines)

2019 अप्रिल 4 in  शान्ति 4 minutes