शान्ति
अशान्त संसारमा मनको शान्ति
“शान्ति—हाम्रो राष्ट्र, परिवार र मुख्य गरी हाम्रो हृदय र मनको निम्ति—कहाँ छ शान्ति?” यो दर्दनाक चीत्कार युगौँदेखि सुनिँदै आएको छ। के तपाईंको हृदयको पनि चीत्कार यही हो? मानिसहरू थकित र चिन्तित छन्। निःसन्देह नै हामीलाई अगुवाइ र परामर्श, सुरक्षा र निश्चयताको आवश्यकता छ। हामीलाई मनको शान्तिको आवश्यकता छ, हामीलाई यो चाहिएको छ। मनको शान्ति—कति गजबको सम्पत्ति! के यस्तो सम्पत्ति यति बिघ्न द्वन्द्व र चिन्ता, भद्रगोल र दुःखले भरिएको संसारमा पाउन सकिन्छ होला? भद्रगोल स्थितिमा मानिस येशू ख्रीष्ट, शान्तिका राजकुमार पश्चात्तापले मनको शान्ति ल्याउँछ रहिरहने शान्ति जहाँ छैन शान्ति त्यहाँ शान्ति पाएँ जहाँ चल्छ हुरी त्यहाँ अमन चैन -राल्फ स्पाल्डिङ कुशम्यान