Title here
Summary here
खोजी गरिएका विषयहरूको सूची लोड हुँदैछ
हालैका कुनै खोजहरू छैनन्
कुनै परिणाम छैन को लागि "Query here"
द्वारा खोज्नुहोस् FlexSearch
यस क्षण तपाईं जीवित हुनुहुन्छ, तपाईंले श्वास फेर्नुहुन्छ, तपाईं हलचल गर्नुहुन्छ, वा काम गर्नुहुन्छ। तपाईं आरामको जीवन वा कष्टको जीवन जिउँदै गर्नुभएको हुनसक्छ। सूर्य उदाउँछ र अस्ताउँछ। कहीँ कतै बच्चा जन्मँदैछ। तर कहीँ कतै कोही मर्दै पनि छ। जीवनको सबै कुरा अस्थायी व्यवस्था मात्र हो। तर, मृत्युपछि तपाईं कहाँ जानुहुनेछ? चाहे तपाईं धर्म मान्ने मानिस हुनुहुन्छ होला, वा कुनै धर्म नमान्ने मानिस हुनुहुन्छ होला। तथापि तपाईंले यो सबैभन्दा महत्त्वपूर्ण प्रश्नको जबाफ दिनुपर्छ, किनकि यस संसारको छोटो जीवन पश्चात्, मानिस आफ्नो अनन्तको गन्तव्यमा जानेछ। (उपदेशक १२:५) तर कहाँ?